आयरल्याण्डमा रहेका नेपालीहरूका लागि एकताको सन्देश
“आयरल्याण्डमा बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकै सूत्रमा बाँध्ने उद्देश्यका साथ यो अभियानको सुरुवात गरिएको हो।”
के तपाईं आफ्नो क्षेत्रको कोअर्डिनेटर बन्न चाहनुहुन्छ?
Do you want to be the coordinator for your region?
Personal Details
व्यक्तिगत विवरण संकलन अभियान
“आयरल्याण्डमा रहनुहुने सम्पूर्ण नेपालीहरूको एउटा साझा र आधिकारिक तथ्याङ्क तयार पार्नका लागि यो विवरण संकलन कार्य सुरु गरिएको हो।”
